|
|
संस्थाको परिचय
- झी बहुउद्देशीय
सहकारी संस्था लिमिटेड
ठेगानाःललितपुर वडा नं २१
स्थापनाः२०५ ६ पौष
दर्ता नं ६८।०५६।०५७ जिल्ला सहकारी कार्यालय, ललितपुर
कार्यक्षेत्रः ललितपुर उपमहानगरपालिका वडा नं २० र २१
सदस्य संख्या २०६३ असार ३१ गते सम्माः
पुरुष: १८५
स्त्रीः:१५६
चुक्ता पुँजीः९,५४,०००
|
| top |
| |
परिचय
- स्थानीय स्तरमा छरिएर रहेको पुजी र सीपलाई एकत्रित गरी तिनीहरुको आर्थिक तथा सामाजिक एवं समुदाय बिकासको लागि २०५४ सालमा झी बचत तथा ऋण कोषको संचालन गरेको थियो । यसलाई अझ बृहत र बैधानिक प्राप्तिको लागि २०५६ पौष ६ गते तत्कालीन जिल्ला सहकारी कार्यालय ललितपुरमा झी बहुउद्देशीय सहकारी संस्था लिमिटेडको बिधिवत् दर्ता गरीयो ।
|
| top |
| |
ध्येय
- संस्थालाई समाजका निम्न वर्ग तथा स्थानीय सीप तथा स्रोत परीचालन गरी उत्पादनशील तथा सीपमुलक कार्यमा बित्तिय सेवा प्रदान गर्ने ध्येय यस सहकारी संस्था राखेको छ । साथै समुदायमा आधारीत सहकारी संस्थाहरुलाई सहभागी गराई तिनीहरुको सक्रियतामा सहकारी शिक्षा, तालिम आदि संचालन गरी सहकारी अभियान सफल पार्ने ध्येय राखेको छ ।
|
| top |
| |
| बचत सेवा
मसिक नियमित बचत ५%
आवधिक बचत ६-७%
- :: ६.५ % १ बर्ष
- :: ५.५ % ९ महिना
खुत्रुक बचत ५%
बिशेष बचत ५%
|
| top |
| |
कर्जा सेवा
- :: धितो ऋण १२.५%
- :: शेयर सुबिधा १२%
- :: ब्यावसायिक ऋण १०%
- :: बिषेश आवधिक बचत ऋण थप २%
- :: आवधिक रसिद धितो ऋण थप २%
- :: आकस्मिक ऋण १५ दिन बिना ब्याज रु५ र रु १०
- :: बिषेश आकस्मिक ऋण १०%
- :: आकस्मिक ऋण १०%
- :: हायर पर्चेज ऋण ११ण ११%
|
| top |
| |
ऋणमा सेवा दस्तुर
- :: धितो ऋण १.५%
- :: शेयर सुबिधा १%
- :: ब्यावसायिक ऋण १%
- :: बिषेश आवधिक बचत ऋण थप छैन
- :: आवधिक रसिद धितो ऋण थप छैन
- :: आकस्मिक ऋण १%
- :: आकस्मिक ऋण १%
- :: हायर पर्चेज ऋण ११ण १%
|
| top |
| |
अन्तरलगानी
- ► पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- नबहाल
- ► शाक्य पूच: बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- कनिबहाल
- ► स्कोप सहकारी संस्था लि. ल पु -- वालिफल
- ► रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गाबहाल
|
| top |
| |
सचालक समिति
- अध्यक्षः प्रेम बहादुर& शाक्य
- उपाध्यक्षः बाबु राजा शाक्य
- सचिवः सुदिप शाक्य
- कोषाध्यक्षः रबिन्द्र कुमार शाक्य
- सदस्यः आशा रत्न शाक्य
- सदस्यः करुणा शाक्य
- सदस्यः बुद्धि रत्न शाक्य
|
झी बहुउद्देशीय सहकारी संस्था लिमिटेड
ललितपुर उप महानगरपालिका वडा नं २१
क्वाथबहाल, नटोल
५५३३६३६ |
|