|
|
| image is here |
२०६३ माघ मसान्तको आर्थिक स्थिति |
| सम्पत्ति तथा जायजेथा |
८,२६,३२,४५०।९३ |
पूँजी तथा दायित्व |
८,२६,३२,४५०।९३ |
| नगद मौज्दात |
१,७०,५५१।३५ |
शेयर पूँजी |
७५,२६,७०० |
| बैंक मौज्दात |
७७,६८,१७२।०१ |
जगेडा तथा अन्य कोष |
१८,४०,४२२।४२ |
| कर्जा तथा सापटित |
६,८५,९५,८८४ |
बचत तथा
निक्षेप |
६,८७,४१,८५२।९३ |
| लगानी |
२०,९१,७२१।६९ |
भुत्तानी दिनु पर्ने हिसाब |
२०,४०,६९७।५७ |
| स्थिर सम्पत्ति |
२७,८९,४८२।८१ |
अन्य दायित्व |
१५,५६,३४३।९८ |
| पाउनु पर्ने हिसाब |
१०,१७,८८४ |
आयब्यय हिसाब |
९,२६,४३४।०३ |
|
| |
संस्थाको परिचय
-
पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ठेगानाःललितपुर वडा नं २०
स्थापनाः २०५० मंसीर २७ गते
दर्ता नं ९।०५५।०५६ जिल्ला सहकारी कार्यालय, ललितपुर
कार्यक्षेत्रः ललितपुर उपमहानगरपालिका वडा नं २०
नेपस्कून सदस्य नं : ३००२९९२९२
नेपस्कून आबद्भः मंसीर १४ गते बि सं २०५४
सदसय संख्या स्थापनाकालः २५ जना
सदस्य संख्या २०६३ असार ३१ गते सम्माः १२५६ जना
चुक्ता पुँजीः२४,२९,०००
|
| top
|
| |
दृष्टिकोण
- पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडटेडको पारस्परिक सहयोग र सहकारीताको आधारमा ललितपुर उ.मा.न.पा वडा नमा स्थायी बसोबास गर्दै आएका कम पूजी पथा निम्न आय भएका कालिगड, श्रमिक,कृषक तथा सर्वसाधारण जनताको आर्थिक तथा सामाजिक उत्थानको हरुबाट बचत संकलन गर्ने र संकलितचत रकमलाई सीपमुलक उत्पादनशील र आय आर्जन कार्यमा परिचालन गर्ने दष्टिकोष राखेको छ ।
|
| top
|
| |
ध्येय
- संस्थालाई स्वस्फूर्त रुपमा संचालन गर्ने
- लपूउमनपा वडा न २० का बासिन्दालाई प्रतिस्पर्धात्मक रुपमा लधूबित्तीय प्रदान गर्ने
- स्थानीय आर्थिक स्रोत, सीप, ज्ञानलाई अधिकतम परिचालन गरी स्वालम्बनको बाटो अपनाउने
|
| top
|
| |
उद्देश्य
- स्थानीय बासिन्दालाई फजुल खर्चमा नियन्त्रण गर्न उत्प्रेरित गर्ने
- सदस्य तथा संभाबित सदस्यहरुलाई बचत तथा ऋण सम्बन्धि शिक्षा दिने तथा सहभागिता गराउने
- सदस्यबाट बचत संकलन गरी आफना सदस्यहरुलाई उत्पादनशील तथा सामाजिक, आर्थिक कार्यमा परिचालन गर्ने
- अन्तर सहकारी सम्बन्ध बिकास तथा बिस्तार गर्ने
- स्वास्थ्य तथा सामाजिक सेवा प्रदान गर्नेजीवन बिमा सेवा प्रदान गर्ने
|
| top
|
| |
| बचत सेवा
मसिक नियमित बचत ५%
- :: रु ५० वा सो भन्दा माथि मासिक बचत गर्न सक्ने
- :: बचत गरेको रकम १३ महिना पछि फिर्ता लिन सकिने
- :: प्रत्येक असार महिना ब्याज चढाइने
आवधिक बचत ६-७%
- :: सदस्यहरुले ६ महिना देखि ५ बर्षको लागि नगद जम्मा गर्न सक्ने
- :: कम्तिमा रु५०००बाट खाता खोल्न सकिने
- :: यो रसिद धितो राखी ९०% सम्म ऋण लिन सकिने
- :: ६बर्ष सम्म सम्झौता गरेमा ६ ब्याज प्रदान गर्ने
दैनिक बचत २% NEW
- :: रु ५० वा सो भन्दा माथि दैनिक बचत गर्नु पर्ने
- :: प्रत्येक महिना नाघेपछि मात्र रकम झिक्न पाउने छ ।
- :: प्रत्येक महिना नाघेपछि मात्र रकम झिक्न पाउने छ ।
महिला बचत ६-८% NEW
- :: कार्यक्षेत्र भित्रका संस्थाको महिला सदस्य तथा स्थायी बासिन्दाहरु वा सम्भावित महिला सदस्यहरुले सहभागी हुन सक्ने
- :: महिलाहरुको सामुहिक तथा आवधिक बचत गर्न सकिने
- :: अनिवार्य मासिक रु १०० देखि जतिसेकै सम्म गर्न सकिने
- :: २ बर्षमा फिर्ता लिन सकिने
- :: नियमित बचतमा ६% र आवधिक बचतमा ७% प्रदान गर्ने छ ।
- :: आवधिक बचतमा ब्यक्तिगत खातामा कम्तीमा रु५००० हुनुपर्नेछ ।
- :: महिलाद्वारा संचालित बिभिन्न संघ समूह तथा संस्थाहरुको एेच्छिक ६% आवधिक खातामा ७% तर रु१००००० वा सो भन्दा बढि जम्मा गर्ने समूह संस्थालाई ८% ब्याज प्रदान गरिने छ ।
एैच्छिक बचत ५%
- :: दैनिक रु१००००० सम्म झिक्न सकिने, चेक तथा पासबुक ब्यवस्था
- :: रु५००बाट खाता खोल्न सकिने
- :: प्रत्येक महिना नाघेपछि मात्र रकम झिक्न पाउने छ ।
बाल बचत ५%
- जन्मे देखि १५ बर्ष सम्मको बालबच्चाहरुले रु५० वा सोभन्दा बढि नियमित बचत
- :: कमसेकम ५बर्ष सम्म बचत गर्नु पर्ने
- :: बाल बचत ऋण लिन नपाइने
बृद्ध बचत ५%
- ४५ बर्ष वा सो भन्दा माथि सदस्यहरुले रु५० वा सो भन्दा माथि कमसेकम ५बर्ष सम्म बचत गर्नु पर्ने
- :: आवश्यक परेमा बचत रकमको ७५% सम्म ऋण लिन सकिने
- :: यस योजनामा सहभागी सदस्यहरुलाई बिभिन्न कार्यक्रममा सहभागी गराउने
बीमा बचत ५%
- :: रु५०० बाट खाता खोल्न सकिने
- :: जीवन बीमा बचतमा सहभागी गराउने
- :: एेच्छिक रुपले बचत गर्न सक्ने
पद्मावती बचत पत्रष ६.५%
अक्षय कोष बचत १०%
|
| top
|
| |
कर्जा सेवा
- :: प्राथमिक ऋण ८%
- :: साना घरेलु उघोग ऋण ६%
- :: उपभोक्ता तथा कर्मचारी ऋण ८%
- :: सेवामूलक ब्यवसायिक बीमा ऋण ८%
- :: स्वास्थ्य,आपतकालिन तथा शैक्षिक ऋण १०%
- :: आवधिक बचत रसिद धितो ऋण +२%
|
| top
|
| |
ऋणमा सेवा दस्तुर
- :: घरजग्गा जमानी ऋण २%
- :: रु१०००००० भन्दा माथि २.५%
- :: रु१०००००० भन्दा माथि २.५%
- :: सदस्य सुबिधा ऋण ०.५%
- :: प्राथमिक, सेवामुलक १%
|
| top
|
| |
आबद्धता
- ► नेपाल बचत तथा ऋण सहकारी संघ लि.
- ► राष्ट्रिय सहकारी बैंक लि.
- ► राष्ट्रिय सहकारी संघ लि. नेपाल
- ► ललितपुर बचत तथा ऋण
- ► ललितपुर उघोग बाणिज्य संघ
- ► नेपाल लाईफ इन्स्योरेन्स कं.लि. सामुदायिक शाखा, ललितपुर उ.मा.न.पा
|
| top
|
| |
अन्तरलगानी
- ► स्कोप सहकारी संस्था लि. ल पु -- वालिफ
- ► रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गाबहाल
- ► दिपावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गुइटोल
- ► झी बहुउद्देश्यीय सहकारी संस्था लि. ल पु -- नटोल
- ► शाक्य पूच: बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- कनिबहाल
|
| top
|
| |
सदस्यता
- कार्यक्षेत्र भित्र रहेका इच्छुक ब्यक्तिहरुले सदस्यता प्राप्त गर्न सदस्यताको लागि आवेदन शिक्षा उप समितिबाट संचालन हुने सहकारी शिक्षा कार्यक्रम कक्षामा अनिवार्य सहभागी पछि मात्र सदस्यता प्रदान गर्न सकिनेछ ।
|
| |
शेयर नीति तथा सुबिधा
- ►ललितपुर उप महानगरपालिका वडा नं.२० स्थायी बासिन्दाहरुलाई १२ महिना शेयर खुल्ला गर्ने नीति अनुरुप कमसेकम २० कित्तामा नघटाई आवेदन दिन सकिनेछ ।
- ►नयाँ सदस्यहरुको लागि संस्थागत शूल्क रु५०० तथा प्रवेश शूल्क रु१०० जम्मा गरी रु६०० एकमुष्ट संस्थामा दाखिला गर्नु पर्ने
- ►संस्थाका शेयर सदस्यहरुले थप गर्न चाहेमा संस्थामा सम्पर्क राखि कुनै पनि समयमा शेयर पूजी बढाउन सकिनेछ।
- ►नयाँ शेयर आवेदन गर्दा वा थप्दा हरेक आर्थिक बर्षको मंसान्त सम्मका शेयर खरिद गर्नेलाई मात्र सोही आ.व.को नाफामा सरिक गराइनेछ ।
|
| top
|
| |
अक्षय कोष संचालन बारे
- ►सदस्य वा गैर सदस्यले संस्थाद्वारा संचालित सामाजिक, शैक्षिक वा स्वास्थ्य कार्यक्रममा योगदान हुने गरी अक्षय कोष खोल्न सकिनेछ
- ►२० वडा भित्रका संस्था एवं गुठीहरुले आ-आफ्नो अक्षय कोषको ब्याजमा प्राप्त रकमको १०% संस्थाको स्वास्थ्य केन्द्रकोषमा दाखिला गर्नु पर्ने छ।
- ►रु१००००० वा सो भन्दा बढी अक्षय कोष सचालन गर्ने ब्यक्तिलाई मात्र संस्थाका बार्षिक सभामा सम्मान गरिनेछ ।
|
| top
|
| |
सचालक समिति
- अध्यक्षः नेमबिर शाक्य
- उपाध्यक्षः युवराजशाक्य
- सचिवः बिक्रम शाक्य
- सह-सचिवः सुगिन्द्र शाक्य
- कोषाध्यक्षः रोशन कुमार शाक्य
- सदस्यः तर्कराज शाक्य
- सदस्यः हेरम्बा रत्न शाक्य
- सदस्यः लक्ष्मी शाक्य
- सदस्यः सोहीना शाक्य
- सदस्यः राजु शाक्य
- सदस्यः हेरालक्ष्मी शाक्य
- सदस्यः कदम लाल महर्जन
|
| top
|
|
पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ललितपुर उप महानगरपालिका वडा नं २०
न:बहाल,पद्मावती महाबिहार
५५४८६०९ र ९८५१० २३२७
ईमेलःpadmawati@infoclub.com.np |
|