|
|
| |
संस्थाको परिचय
- रत्नाकर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ठेगानाःललितपुर वडा नं १८
स्थापनाः२०५५।०५।७
दर्ता नं ९।०५५।०५६ जिल्ला सहकारी कार्यालय, ललितपुर
कार्यक्षेत्रः ललितपुर उपमहानगरपालिका वडा नं १८
संख्या स्थापनाकालः ५४ पुरुषः४६ स्त्रीः८
सदस्य संख्या २०६३ असार ३१ गते सम्माः२५७ जना
पुरुष: १०८
स्त्रीः:१४९
चुक्ता पुँजीः२४,०९,३००
|
| top |
| |
दृष्टिकोण
- रत्नाकर बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजको बिश्व ब्यापिबकरणको युगमा हाम्रो देशलाई पनि प्रतिस्पर्धिको रुपमा बिश्व सामु उभ्याउन, आर्थिक र सामाजिक द्रुतगत विकासका लागि एक भरपर्दो आधार र अौजार भनेकै समुदायमा आधारित सहकारी संस्था हो भन्ने कुरालाई मनन् गरी सथापना गरीएको संस्था हो । ललितपुर वडा नं १८, हखबहाल, यो एउटा बित्तिय संस्था मात्रै होइन यो त समाजको एउता यस्तो संगठन हो जसले आफ्ना सदस्यहरु स समाजलाई आर्थिक विकासको साथसाथै ब्यक्तित्व विकास, शिक्षा, स्वास्थ लगायत जीवन निर्वाह गर्नकालागि आवश्क कुराहरुमा सहयोग गर्दछ ।
|
| top |
| |
उद्देश्य
- नियमित बचत गर्ने बानी बसाल्नु
- सदस्यहरुलाई आवश्यक ऋणको ब्यवसथा गर्नु
- सदस्यहरुको ब्यक्तित्व विकास गर्नु
- स्वावलम्बी समाज निर्माण गर्न सहकारी भावनाको विकास गर्नु
- अन्य संस्थाहरुसँग सम्बन्ध बृद्धि गर्नु
|
| top |
| |
| बचत सेवा
नियमित बचत ६%
- ::सदस्यहरुले प्रत्येक महिना अनिवार्य रुपमा बचत गर्नु पर्ने
- ::महिनाको ५ गते भित्र जम्मा गर्नु पर्न
- ::न्यूनतम रु १०० देखि अधिकतम जतिसुकै रकम पनि बचत गर्न सकिने
- ::१ बर्षसम्म बचत रकम झिक्न नपाइने
- ::१ बर्षसम्म बचत रकम झिक्न नपाइने
१ बर्ष अगाडिको कुल नियमित बचतमा ८ % ब्याज दिइने
आवधिक बचत ८%
- ::सदस्यहरुले रु१००० देखि जतिसुकै रकम पनि बतच गर्न सकिने
- ::आवधिक बचतको समय १ बर्षको माञ हुनेछ ।
- ::समय अगाडि झिक्नु परेमा २% सेवा शुक्ल कटाइने छ ।
बिषेश बचत ५%
- ::रत्नाकर महाबिहारको सुबिधाको लागि यो खाता खोलिएको छ ।
|
| top |
| |
कर्जा सेवा
- :: शेयर जमानी ऋण १३%
- :: घर जग्गा धितो ऋण १३%
- :: सुन चाँदी धितो ऋण १४%
- :: स्वास्थ्य ऋण १०%
- :: आवधिक बचत रसिद धितो ऋण १०%
- :: उच्च शिक्षा ऋण १०%
|
| top |
| |
सदस्य सुबिधा
- आपतकालिन अवस्थामा रु५००० सम्म तिन महिनाको लागि ०% ब्याज दरमा ऋण दिइने
- मरणापरान्त रु३००० श्रद्धाञ्जली स्वरुप परिवारलाई प्रदान गरिने ।
|
| top |
| |
आबद्धता
- ► नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.
- ► राष्ट्रिय सहकारी बैंक लि.
- ► ललितपुर बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.
|
| top |
| |
अन्तरलगानी
- ► पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- नबहाल
- ► दिपावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गुइटोल
- ► स्कोप सहकारी संस्था लि. ल पु -- वालिफल
- ► झी बहुउद्देश्यीय सहकारी संस्था लि. ल पु -- गाबहाल
|
| top |
| |
सचालक समिति
- अध्यक्षः करुणा रत्न बज्राचार्य
- उपाध्यक्षः सुमन बज्राचार्य
- सचिवः सुनिल बज्राचार्य
- कोषाध्यक्षः इर्च्छा हर्ष बज्राचार्य
- सदस्यः स्वयम्मू रत्न बज्राचार्य
- सदस्यः बिजेन्द्र बज्राचार्य
- सदस्यः प्रज्ञानन्द बज्राचार्य
- सदस्यः शान्ति बज्राचार्य
- सदस्यः जितबिर बज्राचार्य
|
|
|