स्कोप सहकारी संस्था लिमिटेड
 
 संस्थाको परिचय
  • सहकारी संस्था लिमिटेड
    ठेगानाःवालिफल,ललितपुर वडा नंललितपुर वडा नं १६
    स्थापनाः २०५०
    दर्ता नं ६।०५०।०५१ जिल्ला सहकारी कार्यालय, ललितपुर
    कार्यक्षेत्रः ललितपुर उपमहानगरपालिका
    सदस्य संख्या २०६३ असार ३१ गते सम्माः११२६ जना
    पुरुषः: ६२९
    स्त्रीः: ४९७
    चुक्ता पुँजीः ५१,८३,९००
 
 दृष्टिकोण
  • ललितपुर नगरका उदमी, कालीगढ तथा ब्यवसायीहरुलाई एकबद्ध गरी पारस्परिक हित गर्न र समाजको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुर्‍याउन, बिश्व शान्ति पुस्तकालयको युवा सदस्यहरुको सक्रियतामा स्कोप सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । स्कोप(दम प्रवद्धन बचत तथा ऋण) सहकारी संस्था लि  ले ललितपुर नगरमा एउटा स्वस्फूर्त बित्तिय संस्थाको रुपमा प्रतिस्थापित गर्ने दृष्टिकोष राखेको छ ।
top
 
 ध्येय
  • संस्थाले सहकारी मुल्य मान्यताको सिद्धान्तमा रही ललितपुर नगर भित्रका आर्थिक रुपले कमजोर वर्गका ब्यक्तिहरु र समूहहरुलाई संगठित गरी उनीहरुको लघु ब्यवसायलाई प्रवद्धन गर्न उत्पादनशील, शिप मूलक तथा प्रतिस्पधात्मक मूल्यमा बित्तिय सेवा प्रदान गरी उनीहरुको आर्थिक र सामाजिक अवस्थामsा सुधार गर्ने ध्यय राखेको छ ।
top
 
 उद्देश्य
  • हस्तकला उघ्यमी तथा समाजका अन्य वर्गलाई सहकारी शिक्षा दिई संस्थाको सदस्य बन्न प्रेरित गर्ने
  • संस्थाका सदस्यबाट बचत संकलन गरी उत्पादन मूलक तथा अन्य कार्यको लागि उचित ब्याजदरमा ऋण परिचालन गर्ने
  • सदस्यहरुको पेशालाई प्रवद्धन गरि आय आर्जन बढाउन टेवा पुर्‍याउने
  • सदस्यहरुको तथा स्थानिय जनसमुदायको लागि बिभिन्न शिक्षामूलक तथा सीपमूलक तालिम कार्यक्रम आयोजना गर्ने
  • समान उद्देश्य भएका स्थानीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गर्ने
top
 
 बचत सेवा

 नियमित बचत


 आवधिक बचत


 साधारण बचत


 बाल बचत


 खुद्रा बचत

top
 
 कर्जा सेवा समूहगत
  • ::  घरेलु उघ्यम
  • ::  ब्यापार बिस्तार
  • ::  घर जग्गा खरिद
  • ::  हायर पर्चेज
  • ::  आकस्मिक
  • ::  आवधिक बचत रसिद ऋण +२%

ब्यक्तिगत
  • ::  घरेलु उघ्यम  १३%
  • ::  ब्यापार बिस्तार  १३%
  • ::  घर जग्गा खरिद  १३%
  • ::  हायर पर्चेज  १३%
  • ::  आकस्मिक  ९%
  • ::  आवधिक बचत रसिद ऋण +२%
top
 
 आबद्धता
  •   NIFAN
  •   नेपस्कू
  •   राष्ट्रिय सहकारी बैंक लि
  •   ललिपुर बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि
top
 
 अन्तरलगानी
  •   नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि
  •   पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- नबहाल
  •   रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गाबहाल
  •   दिपावती बचत तथा ऋण सहकारी संस्था लि. ल पु -- गुइटोल
  •   झी बहुउद्देश्यीय सहकारी संस्था लि. ल पु -- नटोल
top
 

स्कोप सहकारी संस्था लिमिटेड
वालिफल,ललितपुर वडा नं १६
फोन ५५४६२५३, ५५५४९५८
ईमेलःscope@wlink.com.np

top

Terms and Condition || Advrtisement
 
copyright@www.forum.net.np